cloud zoom meeting app download zoom app original download zoom for windows desktop pc zoom meeting download for laptop free - zoom meeting download for laptop free why is zoom not working on my hp laptop
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

जुम्लामा कांग्रेस र एकीकृत समाजवादीबीच झडप

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । जुम्लाको गुठचौर गाउँपालिका(३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा नेपाली कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।

दुई पार्टीका कार्यकर्ताबीच झडपका क्रममा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको हो ।

गुठीचौर गाउँपालिकास्थित निर्वाचन अधिकृत मतदान स्थलमा पुगेपछि सर्वदलीय छलफलपश्चत पुनः मनदान कार्य सुरु हुने उनको भनाई छ । यो मतदान केन्द्रमा १००७ मध्ये ३१२ मत मात्रै खसेको छ ।

 

प्रतिक्रिया सबै