sound not working on zoom windows 10 - sound not working on zoom windows 10 zoom 64 download zoom cloud meeting for windows download msu zoom download oppo reno 10x zoom wallpapers download
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

रामेछापको चार मतदानस्थलमा गोली चल्यो

 शुक्रबार, बैशाख ३० २०७९  

रामेछाप । रामेछाप जिल्लाको चार मतदानस्थलमा गोली चलेको छ ।

रामेछापको सुनापति गाउँपालिका-२ दिमीपोखरी, खाँडादेवी गाउँपालिका-१ राकाथुम, मन्थली नगरपालिका ९ र १२ को मतदानस्थलमा गोली चलेको हो ।

मतदान गर्ने क्रममाल झडप भएपछि भीडलाई नियन्त्रणमा लिन गोली चलाएको रामेछाप प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै