zoom app install free download download zoom meetings free latest version join zoom meeting with id & password manager zoom cloud download app zoom meeting app download for windows 8.1 - zoom meeting app download for windows 8.1 zoom app is it safe zoom installation error - zoom installation error
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

काभ्रेपलाञ्चोकको पाँचखाल–१३ को मतदानस्थल तोडफोड

 शुक्रबार, बैशाख ३० २०७९  

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ मा मतदानस्थल तोडफोड भएको छ ।

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि आरोपमा विवाद हुँदा मतदानस्थल तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा तोडफोड भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया सबै