download zoom pc windows download zoom join meeting zoom entertainments karaoke download don't download zoom download zoom 4.0 zoom meeting setup download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

भोट हालेर फर्किने क्रममा ८४ वर्षीय वृद्धको मृत्यु

 शुक्रबार, बैशाख ३० २०७९  

बैतडी :  बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेको प्रहरी निरीक्षकले जानकारी दिए। भाटको शुक्रबार आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मुर्छा परेका थिए। उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै