zoom pc client - zoom pc client zoom support download zoom meeting 2021 download zoom client download windows free download zoom com zoom meeting joining 2016 - zoom meeting joining 2016 login to zoom meeting with id - login to zoom meeting with id
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

सप्तरीको डाक्नेश्वरी २ मा मतदान स्थगित

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ मा मतदान स्थगित भएको छ । मतदान अधिकृतमाथि हातपात तथा पतपेटिका तोडफोडपछि मतदान स्थगित भएको हो ।

नगरपालिका निर्वाचन अधिकृत शम्भुनाथ मगरले मतदान अधिकृतमाथि हातपात भएको जानकारी दिए ।

‘वडा नं २ मा मतदान स्थगित भएको छ। सर्वदलीय बैठकपछि आइतबार गर्ने सहमति भएको छ,’ नगरपालिकाका निर्वाचन अधिकृत मगरले भने, ‘सर्वदलीय बैठकको सहमतिपछि पनि निर्वाचन आयोगले तोकेको मितिमा निर्वाचन हुन्छ।’

प्रतिक्रिया सबै