download and run zoom how large is zoom download why zoom app is not opening after installing - why zoom app is not opening after installing tải zoom học trực tuyến pc - tải zoom học trực tuyến pc zoom.us.app zoom app fitness
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

रौतहटको मतदान केन्द्र कब्जामा, मतपेटिका लुटपाट

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् ।

भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यमुनामाई गाउँपालिका वडा—१ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ ।

यमुनामाईमा जसपा, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दिनभर जसो झडप भएको थियो । सो मतदान केन्द्रबाट मटपेटिका लुटपाट गरेर एक समूह दौडिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

 

प्रतिक्रिया सबै