८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

कम्तीमा ६२ प्रतिशत मतदान भयो : निर्वाचन आयोग

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । देशभर शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको भएको निर्वाचन आयोगले जनाएको छ ।

एक निर्वाचन आयुक्तले देशका ७५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा ६२ प्रतिशत मतदाता सहभागी भएको बताए । आयोगका अनुसार शुक्रबार २६ मतदानस्थलका ४१ केन्द्रको निर्वाचन स्थगित भएको छ ।

प्रतिक्रिया सबै