६ जेष्ठ २०८१, आईतवार Sunday 19 May, 2024

दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित

 शनिबार, बैशाख ३१ २०७९  

दाङ। दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

जम्मा खसेको ७१४ मत मध्य ३५८ मत प्राप्त गरी रिमबहादुर सुनारी मगर बिजयी भएका हुन् ।

यसअघि पनि सुनारीनै विजय भएका थिए । यो पालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ ।

 

प्रतिक्रिया सबै