११ जेष्ठ २०८१, शुक्रबार Friday 24 May, 2024

काठमाडौं महानगरको मतपेटिका खोलियो

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा केही बेरमा मतगणना सुरु हुने भएको छ । मतगणनका लागि मतपेटिका खोलिएको छ ।

महानगरमा गए रातिदेखि मतगणना गर्ने तयारी थियो । तर, विभिन्न कारणले अहिले केहीबेरमा सुरु हुने भएको हो ।

निर्वाचन आयोगले वडा नम्बर–१ र ३२ नम्बर वडाको मतपेटिको खोलिएको जनाएको छ ।

प्रतिक्रिया सबै