download zoom pc free zoom online meeting join from browser - zoom online meeting join from browser join zoom meeting a zoom meeting zoom app template zoom meeting join a meeting login - zoom meeting join a meeting login
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

बैतडीको शिवनाथ-१ मा कांग्रेस प्यानलसहित विजयी

 शनिबार, बैशाख ३१ २०७९  

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका-१को अध्यक्षमा नेपाली कांग्रेसका बल्देब सिंह चाड प्यानलसहित विजयी भएका छन् ।

चाड ७०० मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार देवसिंह साउदले ४७० मत प्राप्त गरेका छन् ।

उक्त वडाबाट पालिका अध्यक्ष, उपाध्यक्षमा सत्ता साझेदार गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । पालिका अध्यक्षमा कांग्रेसका कर्णसिंह साउदले ६४१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार हजारीसिंह साउदले ५०६ मत ल्याएका छन् ।

उपाध्यक्षमा माओवादीका उम्मेदवार नरेन्द्र सिंह साउदले ५१४ मत ल्याएर अग्रस्थानमा छन् भने नेकपा एमालेका सकुन्तला साउदले ४७१ मत प्राप्त गरेका छन् । अहिले वडा न. २ को मतगणना जारी छ ।

प्रतिक्रिया सबै