zoom cloud meeting pc online download zoom for windows 10 32 bit is zoom app free download zoom on facebook portal zoom meeting download for pc zoom app status zoom meeting join meeting id - zoom meeting join meeting id download zoom on amazon fire stick
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

भरतपुरमा रेनुको अग्रता, जगन्नाथलाई ४१ मत

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौं चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठबन्धनकी रेनु दाहालले अग्रता लिएकी छन् । अहिलेसम्म ३ सय ५० मतगणना गर्दा रेनुले १३३ मत ल्याएकी छन् । एमालेका विजय सुवेदीले १२७ मत पाएका छन् ।

कांग्रेसबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन्। जारी गणनामा अहिलेसम्म ८ प्रतिशत मत बदर भएको छ।

भरतपुर महानगरको २९ वडा बाट १ लाख २७ हजार ५६५ मत खसेको छ। वडा न १ जम्मा मतदाता ५ हजार ७४ छ। जसमा ३२ सय ७६ मत खसेको छ ।

पौडेलले पनि मत काट्दै गएपछि गठबन्धनमाथि दबाब परेको छ। उनले सत्ता गठबन्धनको कम्तीमा १२ प्रतिशत मत काट्ने आकलन गरिएको छ।

प्रतिक्रिया सबै