८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

किरात राई विद्यार्थी संघका नेता वडाध्यक्षमा निर्वाचित

 आइतवार, जेष्ठ १ २०७९  

काठमाडौं । किरात राई विद्यार्थीहरुको संगठन किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष जितेन राई वडाध्यक्षमा निर्वाजित भएका छन् ।

उदयपुरको लिम्चिङ्बुङ गाउँपालिका-२ वडाध्यक्षमा उनी निर्वाचित भएका हुन् ।

उनी गठबन्धनतर्फबाट नेकपा माअ‍ोवादी केन्द्रको उम्मेदवारी थिए । राई १०७ अन्तर मतले विजयी भएका हुन् ।

उनी वाईसिए नेपालको केन्द्रीय सदस्य समेत हुन् ।

प्रतिक्रिया सबै