८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

काठमाडौँ महानगरको अपडेट,बालेन्द्र साहको २०७१ मत

 आइतवार, जेष्ठ १ २०७९  

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतगणना देशभर जारी छ। देशभरकै मतपरिणाममा सबैको चासो छ। पछिल्लो समयको काठमाडौँ महानरको अपडेट यस्तो छ :

काठमाडौँ महानगर
स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौंमा अग्रता कायम राखेका छन्। काठमाडौंमा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुँदा बालेन लोकप्रिय मतका साग अगाडि देखिएका छन्।
बालेन्द्र साह( २०७१,
केशव स्थापित( ११६४,
सिर्जना सिंह( १००६

प्रतिक्रिया सबै