११ जेष्ठ २०८१, शुक्रबार Friday 24 May, 2024

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धन विजयी

 आइतवार, जेष्ठ १ २०७९  

काठमाडौं । उदयपुरको लिम्चुङबुङ गाउँपालिका गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मेजर राई पुनः निर्वाचित भएका हुन् । सो गाउँपालिकाका उनी निर्वतमान अध्यक्ष हुन् ।

प्रतिक्रिया सबै