zoom app filter is zoom free to install webcam zoom software download download zoom hp download zoom app for notebook zoom software download windows 10 install zoom client download - install zoom client download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

रसुवाको आमाछोदिङ्मो गाउँपालिका ४ मा एमालेको जित

 आइतवार, जेष्ठ १ २०७९  

रसुवा। रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ को मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजा अनुसार वडा नम्बर ४ मा नेकपा एमालेले जितेको छ । नेकपा एमालेका धर्म तामाङले २ सय ८८ मत ल्याएर विजयी भए । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा माओवादीका ताम्प्रिङ घलेले २ सय ९ मत ल्याए । यस्तै सदस्यमा सुरज तामाङ र मिङ्मार घले बिजयी भएका हुन् ।

२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो ।

प्रतिक्रिया सबै