८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

काठमाडौंमा बालेनले झन् बढाए अग्रता, स्थापितभन्दा बालेनको १८ सय ३८ मत धेरै

 आइतवार, जेष्ठ १ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि भइरहेको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् ।

आइतवार साँझ ७ बजेसम्मको मतगणना विवरण अनुसार बालेनले ३८ सय ३४ मत ल्याउन सफल भएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले १९९६ मत ल्याएर पछ्याइरहेका छन् ।

मतान्तर बढ्दा बालेनले स्थापितसँग १८ सय ३८ मतको अग्रता बनाउन सफल भएका छन् । काठमाडौंमा तेस्रो नम्बरमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ सय २ मत ल्याएकी छन् ।

 

प्रतिक्रिया सबै