८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

हेटौंडामा गठबन्धनको अग्रता कायमै

 सोमवार, जेष्ठ २ २०७९  

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धनले अग्रता कायम राखेको छ । पछिल्लो प्राप्त मतगणनाको परिणाम अनुसार मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामाले ३८२१ मत हासिल गर्दै अग्रता बनाएका हुन् ।

उनका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले ३७६७ मत पाएका छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले ३२७६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया सबै