८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी ४ मा माओवादी विजयी

 सोमवार, जेष्ठ २ २०७९  

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ मा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका खगेन्द्र राई वडाअध्यक्षमा ४७९ मतसहित निर्वाचित भएका हुन् ।

खुल्ला वडा सदस्यमा एमालेका सिताराम घिमिरे विजयी भए भने, अन्य माओवादी केन्द्रका सीता बिक, सुवती राई ९सानु०, भुपराज श्रेष्ठ वजयी भएका छन् ।

यस्तै वडाध्यक्षका प्रत्यासी डिल्लीकुमार राईले ३८५, कांग्रेसका रामचन्द्र केसीले २१६ र राप्रपाका नन्द बहादुर बस्नेतले १९५ मत पाएका थिए ।

प्रतिक्रिया सबै