zoom desktop sharing download safe way to download zoom zoominfo technologies inc zi mic won't work on zoom windows 10 zoom download meeting recording join zoom meeting online from browser - join zoom meeting online from browser
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

उदयपुरको ताप्ली गाँउपालिकामा माओवादी विजयी

 सोमवार, जेष्ठ २ २०७९  

उदयपुर । उदयपुरको ताप्ली गाँउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा विजयी भएका छन् ।

सत्ता गठबन्धबाट उम्मेदवार बनेका विश्‍वकर्माले प्रतिस्पर्धीले नेकपा एमालेका बाबुराम राईलाई ३८ मतले हराउदै निर्वाचित भएका हुन् ।
विश्वकर्माले १ हजार ७८७ मत प्राप्त गर्दा राईले १ हजार ७४९ मत मात्र प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेकी का मान कुमारी थापालाई हराउदै कांग्रेसकी धनमाया मगर निर्वाचित भएकी छन् । धनमायाले २ हजार ५८६ मत ल्याएकी छन् ।

प्रतिक्रिया सबै