zoom app disadvantages zoom/download zoom pcf-6 protective case for f6 download for windows-zoom zoom app download for pc free
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

काठमाडौंमा बालेनले झन् बढाए अग्रता

 सोमवार, जेष्ठ २ २०७९  

काठमाडौं । चासो र चर्चाको केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको छ । राष्ट्रिय सभागृहको ६ वटा स्थलबाट मतगणना भइरहेको छ । वडा नं १ र २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यहाँ ३, ४, ३१ र ३२ नं वडाका मतगणना जारी छ ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायम राखेका छन् । मतगणना सुरु भएदेखि नै अग्रता लिएका बालेनले पछिल्लो मतपरिणाम अनुसार ७ हजार ६ सय ९३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४ हजार १ सय ३८ मत ल्याए भने गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३ हजार ६ सय २० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया सबै