zoom setup download zoom transcript download zoom msi silent install download and install zoom for windows 10 zoom pc app download free - zoom pc app download free dolly zoom download zoom online teaching app download zoom meeting download for pc windows 8
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

उदयपुरगढी गाँउपालिकामा एकीकृत समाजवादी विजयी

 सोमवार, जेष्ठ २ २०७९  

उदयपुृर । उदयपुरको उदयपुरगढी गाँउपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर विजयी भएका छन् ।

सत्ता गठबन्धबाट उम्मेदवार बनेका केप्छाकी मगरले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गोपाल बहादुर खत्रीलाई ८२८ मतले हराउदै निर्वाचित भएका हुन् । मगरले ४ हजार ९४२ मत प्राप्त गर्दा खत्रीले ४ हजार ११४ मत मात्र प्राप्त गरे ।

त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी शोभा कुमारी मगरलाई हराउदै कांग्रेसका जित बहादुर खड्का निर्वाचित भएका छिन् ।

खड्काले ४ हजार ६४८ मत ल्याउँदा नेकपा एमालेकी शोभा कुमारी मगरले ३ हजार ८६३ मात्र मत ल्याएकी छन् ।

प्रतिक्रिया सबै