is zoom installer exe safe will zoom run on windows 8 download free zoom on my laptop zoom pcr testing reviews why is my zoom audio not working on laptop zoom online teaching download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

प्रधानमन्त्री देउवाको गृह जिल्लाअमरगढीमा कांग्रेस विजयी

 मङ्लबार, जेष्ठ ३ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । जिल्लाको सदरमुकाम समेत रहेको अमरगढीमा कांग्रेसबाट प्रमुखमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार नगर प्रमुखमा जोशीले ३ हजार ६१९ मत प्राप्त गरे । निकटतम प्रतिष्पर्धी कांग्रेस बीपीका हरि भट्टले ३ हजार ४२६ मत प्राप्त गरे ।
उपप्रमुखमा विजेता झुकालले ३ हजार ६७८ मत प्राप्त गरिन् । निकट प्रतिस्पर्धी एमालेका यज्ञराज अवस्थीले ३ हजार ८५ मत ल्याएर पराजित भएका छन ।

प्रतिक्रिया सबै