where is my zoom app install zoom windows 10 laptop uk class for zoom download zoom installation failed 10083 - zoom installation failed 10083 zoom cloud meeting app download pc windows 10
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

विभाजनको मार खेप्दै एमाले, जताततै भत्कियो गढ

 मङ्लबार, जेष्ठ ३ २०७९  

काठमाडौं । विधि र विधानको अधिनस्थ हुनुपर्ने कम्युनिष्ट पार्टीलाई केपी शर्मा ओलीले व्यक्तिवादी बनाएपछिको परिणाम नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा ठूलो क्षति व्यहोरिरहेको छ ।

देश भर जारी मतगणना तथा आएका मतपरिणाममा एमालेले ०७४ को निर्वाचनमा प्राप्त गरेका ४० प्रतिशतभन्दा बढी उपलब्धि ०७९ को स्थानीय तह निर्वाचनमा जोगाउन नसकेको देखिन्छ ।

एमाले विभाजन भएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरेपछि एमालेलाई देशैभर क्षति पुगेको छ । स्थानीय तह निर्वाचनमा एक्लैले बहुमत ल्याउने घोषणा गरेका ओलीले मतगणना जारी हुँदैगर्दा अस्ती आइतबार धाँधली भएको हाँस्यास्पद विज्ञप्ति जारी गरेका छन् ।

प्रतिक्रिया सबै