zoom app hipaa compliant tải zoom học trực tuyến trên pc zoom app for aa meetings why is my audio not working on zoom windows - why is my audio not working on zoom windows zoom version 4.3 download zoom pc dark mode - zoom pc dark mode zoom pc app exe download - zoom pc app exe download
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

तारकेश्वरको मेयर उपमेयरमा कांग्रेस

 मङ्लबार, जेष्ठ ३ २०७९  

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिको मेयर र उपमेयर दुवैमा कांग्रेसले विजय हाँसिल गरेको छ ।

मेयरमा कृष्णहरि महर्जन ११ हजार २ सय २३ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामेश्वर बोहोराले ७ हजार ३ सय ५९ मत प्राप्त गरे।

उपमेयरमा कांग्रेसकै सिर्जना बुर्लाकोटी १० हजार २ सय २४ मतसहित विजयी भइन् । निकटतम् प्रतिद्वन्द्वी एमालेका भवानी डोटेलले ७ हजार ५ सय ६३ मत प्राप्त गरिन्।

यहाँ २६ हजार ७ सय २ मत खसेको थियो ।

प्रतिक्रिया सबै