download new version of zoom zoom meeting login free - zoom meeting login free zoom teamviewer download www.zoom free download download zoom invoice getting the zoom app zoom app windows 10 pc - zoom app windows 10 pc
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

फोनिजका दुई जना पालिका उपाध्यक्षमा निर्वाचित

 मङ्लबार, जेष्ठ ३ २०७९  

काठमाडौं । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ९फोनिज०का वर्तमान र निवर्तमान संघीय समितिका दुई सदस्य स्थानीय तह निर्वाचनमा विजयी भएका छन् ।

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका र ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाकामा उपाध्यक्ष निर्वाचित भएका हुन् ।

सोलुखुम्बुको नेचा सल्यानमा फोनिजका वर्तमान संघीय समिति सदस्य बिना राई उपाध्यक्ष निर्वाचित भएका छन् भने ताप्लेजुङको आठराई त्रिवेणीमा पूर्व संघीय समिति सदस्य शान्ता आङ्बुहाङ लिम्बू उपाध्यक्ष निर्वाचित भएका हुन् ।

विना नेपाली कांग्रेसबाट सो गाउँपालिकामा उम्मेदवारी बनेका थिए भने नेकपा एमालेका उम्मेदवार थिए ।

शान्ता नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएर उम्मेदवार बनेका थिए ।

 

प्रतिक्रिया सबै