zoom guitar lab 5.0 download directions to download zoom zoom client app pc - zoom client app pc zoom genesis rom download download zoom for notebook
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : भट्टराई

 मङ्लबार, जेष्ठ ३ २०७९  

काठमाडौं । संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा नेता भट्टराईले भने, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नुभयो, केही लाभ भयो । तर, उहाँहरुमा पनि वापसमा तल मिलेको देखिएन ।’

निर्वाचन निष्पक्ष नभएको संकेत पनि संकेत गरे तर, गठबन्धनले निरन्तरता पाउने पर्ने पनि बताए । निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया सबै