downoad zoom app download zoom shortcut add zoom app zoom error code 5003 windows 10 zoom cloud meetings free download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडा, कहाँको भाडा कति ? (सूचीसहित)

 मङ्लबार, जेष्ठ ३ २०७९  

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै गाडी भाडा पनि बढाएको हो ।

यातायात व्यवस्था विभागले अन्तर्प्रदेश यात्रुवाहक सवारीसाधनमा ३.५ प्रतिशत बढाएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ५.१ प्रतिशत वृद्धि भएको छ ।

सरकारले यसअघि २०७८ चैत १७ गते भाडा बढाएको थियो। उक्त समयमा डिजेलको मूल्य १३८ रुपैयाँ रहेकोमा अहिले १५३ रुपैयाँ भएको छ ।

तेलमा १० प्रतिशत बढी मूल्य बढेकाले जेठ ४ गतेदेखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेशमा गुड्ने गाडीको भाडा बढाएको हो ।

 

हेर्नूहोस् सूची

प्रतिक्रिया सबै