app zooms face how do i download a participant list from zoom windows download zoom zoom classroom download for pc download zoom app for online classes zoom error code 1132 pc zoom troll app download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

भरतपुरमा रेनुले झन् बढाईन् अग्रता

 मङ्लबार, जेष्ठ ३ २०७९  

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका रेनु दाहालले आफ्नो अग्रता कायमै राखेकी छन् । उनले नेकपा एमालेका विजय सुवेदीलाई ३३७ मतले पछि पारेकी हुन् ।

हालसम्म रेनुले ७३९४ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ७०५७ मत पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५८९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ८०२६ मतसहित पहिलो स्थानमा छन् । उनलाई राप्रपाकी हिमला गुरूङले ५२५३ मत ल्याएर पछ्याइरहेकी छन् । भरतपुरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल छ ।

प्रतिक्रिया सबै