zoom học online pc download speed for zoom zoom meeting download windows download zoom client meeting for windows zoom app free download for pc
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

बझाङको जयपृथ्वी नगरपालिकामा मेयरमा कांग्रेस उपमेयरमा माओवादी विजयी

 बुधबार, जेष्ठ ४ २०७९  

काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिकामा गठबन्धनका उम्‍मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका चेतराज बराल र उपमेयरमा नेकपा माओवादी केन्द्रका रतबहादुर सिंह निर्वाचित भएका हुन् ।

नेकपा एमालेका सुरतबहादुर सिंहलाई १४ सय बढी मतले पराजित गर्दै मेयरमा कांग्रेसका बजाल निर्वाचित भएका हुन् । बजालले ४ हजार ९७० मत ल्याउँदा एमालेका सिंहले ३ हजार ४९९ मत मात्र ल्याएका छन् ।

यस्तै, उपाध्‍यक्षमा एमालेका जमुना कुमारी चन्द् सिंहलाई पराजित गर्दै केन्द्रका रतनबहादुर सिंह विजयी भए । रतनबहादुरले ४ हजा ६२७ मत ल्याउँदा जमुना कुमारीले ३ हजार ३९१ मत मात्र ल्याइन् ।

प्रतिक्रिया सबै