zoom meeting download for laptop adjust monitor size windows 10 zoom download attendee list zoom cloud meetings download free download zoom on portal download zoom meeting from microsoft store - download zoom meeting from microsoft store zoom meeting join a meeting online test zoom 64 bit download windows 10
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

रुपन्देहीको देवदह नगरपालिकामा एमाले विजयी

 बुधबार, जेष्ठ ४ २०७९  

काठमाडौं । रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गरेका हुन् । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाए । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए ।

गुरुङले २०७४ सालमा पनि उपमेयर जितेकी थिइन् । उनले ३ हजार ७ सय ८४ मत पाउँदा नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीले ७ हजार २९० मत पाइन् ।

प्रतिक्रिया सबै