how do you edit a contact in zoom app zoominfo technologies inc stock price zoom meeting joining 2010 byui download zoom zoom download live transcript zoom download for windows
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

बालेनलाई स्थापितले झन् उछिने, सुरुवातबाटै आफ्नो वडामा अग्रता

 बुधबार, जेष्ठ ४ २०७९  

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर २८ मा ५ सय मतगणना गरिसक्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन शाहभन्दा अगाडि रहेका छन् ।

४ सय गणना गर्दा ४ मतले अगाडि देखिएको स्थापित ५ सय मतपत्रको गणना हुँदा ८ मतले अग्रता लिएका हुन् ।

आफ्नो वडाको मत गणनामा सुरुवातबाटै अग्रता लिन सुरु गरेका स्थापितले ५ सयमा १३६ मत पाएका छन् । अन्य वडामा अगाडि रहेका शाहले २८ नम्बर वडामा अहिलेसम्म १२८ मत पाएका छन् । कांग्रेसका उम्मेदवार सिर्जना सिंहले भने एक सय मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया सबै