zoom download for windows 10 32 bit zoom meeting app download zoom invoice zoom setup free download download articles from legal zoom windows 10 zoom download zoom zoom app download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

प्रधान सेनापति र इजरायलका राजदूतबीच भेटवार्ता

 बुधबार, जेष्ठ ४ २०७९  

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र इजरायलका राजदूत हनाना गोदरबीच जंगी अड्डामा भेटवार्ता भएको छ ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।

यस्तो भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया सबै