zoom free download for laptop uk - zoom free download for laptop uk zoom joining a meeting instructions - zoom joining a meeting instructions zoom app speaker settings free download mini militia wall hack 14x zoom cosmic zoom app why is my pcr test taking so long to come back zoom meeting free download for pc awp fast zoom cfg download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

भरतपुरमा रेनुले पाइन् ११०९० मत, दुई हजारको अग्रता

 बुधबार, जेष्ठ ४ २०७९  

काठमाडौँ । भरतपुर महानगरपालिकामा रेनु दाहालले ११ हजार ९० मत पाएकी छन् । महानगरको मेयर पदमा उम्मेद्वार दिँदै दोहोरिन चाहेकी प्रचण्ड पुत्री रेनुले पछिल्लो मतपरिणामअनुसार स्पष्टसँग दुई हजार मतको अग्रता लिएकी छन् ।

दोस्रो स्थानमा रहेका एमाले उम्मेद्वार विजय सुवेदीले ९ हजार ९० मत पाएका छन् । तेस्रो स्थानमा रहेका कांग्रेस बागी उम्मेद्वार जगन्नाथ पौडेलले ४ हजा ९ सय ५८ मत पाएका छन् । पछिल्लो वडामा मतपरिणाम चल्दै गर्दा रेनुले अग्रता लिएकी हुन् ।

प्रतिक्रिया सबै