zoom client download for windows 10 zoom meeting download for pc windows 8 zoom app faq zoom app do zoom launcher free download using the zoom app
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

२२४ पालिकामा कांग्रेस विजयी, ९३ पालिकामा अग्रता

 बुधबार, जेष्ठ ४ २०७९  

काठमाडौँ । नेपाली कांग्रेसले २२४ पालिकाको प्रमुखमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले २२४ पालिकामा जित हासिल गरेको हो । यस्तै कांग्रेसले २१० पालिकाको उपमेयरमा जित हात पारेको छ । यस्तै कांग्रेसले ९३ पालिकामा अग्रता लिएको छ ।

यस्तै दोस्रो स्थानमा रहेको एमालेले भने १४१ पालिकामा जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले भने ९८ पालिकामा जित हासिल गरेको छ ।

माओवादी, कांग्रेस, नेकपा एकिकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गर्दा त्यसको फाइदा सबैभन्दा धेरै कांग्रेसलाई हुँदा पनि धेरै ठाउँमा उसले जित हात पार्न सहज भएको हो ।

प्रतिक्रिया सबै