install zoom for all users windows 10 - install zoom for all users windows 10 zoom download msi installer - zoom download msi installer htts://zoom.us/download download zoom cloud meeting zoominfo technologies investor relations zoom pc client download - zoom pc client download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

बालेन काठमाडौंका वडा ८ मा सिर्जनाभन्दा दोब्बर मतले पछाडि, तेस्रोमा झरे केशव

 बिहिबार, जेष्ठ ५ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । हाल काठमाडौंका वडा नं. ८ को गणना भइरहँदा बालेन शाह कांग्रेसका सिर्जना सिंहभन्दा दोब्बर मतले पछि परेका छन् ।

विहिबार दिउँसो २ः३० सम्मको मत परिणामअनुसार ३०० गणना सकिँदा बालेनले ६७ मात्रै प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा रहेका छन् । पहिलो स्थानमा रहेकी सिर्जनाले १३६ ल्याएका छन् भने तेस्रो स्थानमा रहेका केशव स्थापितले ३५ मत ल्याएका छन् ।

उपमेयरतर्फ एमालेको उम्मेदवारले ६६ मत ल्याएका छन् । त्यस्तै, वडाध्यक्षमा एमालेले ३७, कांग्रेसले १७५ र राप्रपाले १८ मत पाएको छ ।

महिला सदस्यतर्फ एमालेले ५५, कांग्रेसले १७८ मत पाएको छ । दलित सदस्यतर्फ एमालेले ४६ र कांग्रेसले १८९ मत प्राप्त गरेका छन् । त्यस्तै , पहिलो सदस्यतर्फ एमाले ४९ र कांग्रेस १७६ तथा दोस्रो सदस्यतर्फ एमाले ४८ र कांग्रेस १६५ मत पाएका छन् ।

प्रतिक्रिया सबै