zoom.us app free download zoom crack download zoom meeting password not working on laptop download zoom attendee guide zoominfo engage login join zoom meeting uk login - join zoom meeting uk login zoom download for laptop windows 8
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

प्रकाश रेग्मी काठमाडौंबाट पक्राउ

 बिहिबार, जेष्ठ ५ २०७९  

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी काठमाडौं ३ बस्ने गोरखा सिरानचोक ४ घर भएका ३७ वर्षीय प्रकाश रेग्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ चैत २२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

रेग्मीले मुक्तिनाथ बिकास वैंक लिमिटेड महाराजगंज शाखामा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी—जानी पीडितलाई झुक्यानमा पारी २०७६ कात्तिक १० गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिक्रिया सबै