why is my zoom showing connecting zoom app installed zoom change install directory zoom meeting joining 2014 - zoom meeting joining 2014 zoom app install free
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

कोर एरियामा बालेनलाई स्थापितले पछि पारे

 बिहिबार, जेष्ठ ५ २०७९  

काठमाडौं । काठमाडौं महानगरमा एमालेका केशव स्थापित आफ्नो कोर एरियामा स्वतन्त्र उम्मेदवार बालेन साहलाई पछि पारेका छन् । स्थापितले आफ्नो एरियामा बालेनलाई तेब्बर मतले जितेका हुन् ।

वडा नम्बर २७ स्थित वडा नम्बर २७ स्थित महावौद्धसहितका क्षेत्रको मत गणनाको क्रममा २०० मत गन्दा स्थापितले १४६ मत ल्याएका छन् ।

बालेनले भने ४३ मत मात्रै पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसक उम्मेदवार सिर्जनजा सिंहले ४१ मत ल्याएकी छन् ।

प्रतिक्रिया सबै