zoom download for pc free zoom won't connect to audio on laptop - zoom won't connect to audio on laptop zoom meeting recording app download for pc - zoom meeting recording app download for pc do i have to download zoom to join a meeting - do i have to download zoom to join a meeting zoom citrix vdi download join zoom meeting online free - join zoom meeting online free
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

 आज  अछामको साँफेबगरमा मतदान

 शुक्रबार, जेष्ठ ६ २०७९  

काठमाडौँ । अछामको साँफेबगरमा आज शुक्रबार मतदान भइरहेको छ । यसअघि ३० वैशाखमा स्थगित भएको मतदान आज बिहानदेखि सुरु भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको मतदानको बारेमा भने निर्णय भइसकेको छैन ।

स्थगन भएका स्थानमध्ये ५ स्थानमा १ जेठ, ७ स्थानमा २ जेठ, ८ स्थानमा ३ जेठ र १५ स्थानमा जेठमा मतदान कार्य सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया सबै