zoom meeting download - zoom meeting download zoom app login online download zoom meeting for laptop zoom login my account zoom meeting online zoom version 4.3 download zoom installation error code 10003 zoom technologies ccna ppt download join zoom meeting with id & passwords list
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

यौन हिंसा पिडितलाई न्याय माग्दै बालुवाटारमा खबरदारी प्रदर्शन

 शुक्रबार, जेष्ठ ६ २०७९  

काठमाडौं । सुन्दरी प्रतियोगितामा भाग लिएकी एक जना किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाही माग गर्दै शुक्रबार बिहान बालुवाटारमा प्रदर्शन भएको छ ।

प्रधानमन्त्री निवास अगाडी स्वतःस्फुर्त भएको प्रदर्शनमा सहभागीहरुले दोषीमाथि कारवाही गर्न र बलत्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न माग गरेका छन् ।

उनीहरुले यौन हिंसामा परेकी किशोरीलाई न्याय दिलाउने पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी गरेका हुन् ।

प्रतिक्रिया सबै