download zoom 3.6 download zoom extension zoom 5.9 download zoom soc 2 report download why is zoom not responding on my laptop - why is zoom not responding on my laptop sound not working on zoom laptop zoom 4.6.8 download windows why won't zoom open on my laptop
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

धनुषाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

 शुक्रबार, जेष्ठ ६ २०७९  

धनुषा । धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा काँग्रेस उम्मेदवार विनयकुमार यादव ५ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुदिपकुमार दङ्गालले जानकारी दिएका छन् ।

यसैगरी उपप्रमुखमा एमालेकी राधादेवी यादव ५ हजार ७३० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रञ्जुकुमारी साहले ५ हजार ५२३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया सबै