free zoom download for windows 10 zoom download update - zoom download update zoom us join meeting call in meeting zoom 5.1 download app zooms face zoom download laptop windows 10 zoom app download center download zoom computer
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपा विजयी

 शुक्रबार, जेष्ठ ६ २०७९  

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा (एमाले)का शिवकुमारी थारु निर्वाचित भएका छन् ।

शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा सात हजार ९५५ मतसहित शिवकुमारी चौधरी निर्वाचित भएाक हुन् ।

एघार वडा रहेको शिवराजमा सुरुआतदेखि अग्रता बढाउँदै गएका थापा अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहे । विसं २०७४ को निर्वाचनमा शिवराजको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले जितेको थियो ।

प्रतिक्रिया सबै