१२ मंसिर २०८०, मंगलवार Tuesday 28 November, 2023

कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपा विजयी

 शुक्रबार, जेष्ठ ६ २०७९  

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा (एमाले)का शिवकुमारी थारु निर्वाचित भएका छन् ।

शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा सात हजार ९५५ मतसहित शिवकुमारी चौधरी निर्वाचित भएाक हुन् ।

एघार वडा रहेको शिवराजमा सुरुआतदेखि अग्रता बढाउँदै गएका थापा अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहे । विसं २०७४ को निर्वाचनमा शिवराजको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले जितेको थियो ।

प्रतिक्रिया सबै