responsive cloud zoom free download record zoom meeting windows 10 download download zoom call information on zoom app desktop zoom free download impact zoom blur premiere download zoom app template
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

काठमाडौं ११ मा सिर्जनाको अग्रता, बालेन दोस्रो

 शनिबार, जेष्ठ ७ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा नम्बर ११ मा पाँच दलीय गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सिर्जना सिंहले अग्रता लिएकी छन् ।

शनिबार दिउँसो साढे १ बजेसम्म ३ सय मत गनिसकेको अवस्थामा सिर्जना सिंहले ९८ मत प्राप्त गरेकी हुन् ।

सिंहलाई स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले पछ्याएका छन्। उनले ६९ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन्। उनले ५५ मत पाएका छन् ।

हालसम्म काठमाडौंका १, २, ३, ४, ५, २८, २९, ३० र ३२ नम्बर वडाको गणना सम्पन्न भइसकेको छ।

प्रतिक्रिया सबै