download zoom client for windows 10 zoom live download join zoom meeting free download zoom desktop client download for pc zoom download windows 8 download zoom recording from shared link firefox zoom clone app development
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

साकेलाको रौनक

 शनिबार, जेष्ठ ७ २०७९  

काठमाडौं । किरात राई समुदायले कोरोना महामारी पछि पहिलो पटक साकेला मनाएका शिली नाचेका छन् । महामारीका कारण २ वर्ष सम्म मनाउन नपाएका किराँत राईहरूले आज टुँडिखेलमा भेला भएर साकेला प्रस्तुत गरेका हुन् ।

उनीहरुले पूजा गरेर र नाचेर यो पर्व मनाएका छन् । साकेलाको अवसरमा पितृको सम्झना गर्दै अन्नबाली सप्रियोस् तथा प्राकृतिक प्रकोप नआओस् भनी कामना गर्ने गरिन्छ ।

प्रतिक्रिया सबै