how do i download zoom for windows ricky zoom download install zoom msi gpo - install zoom msi gpo zoom app download for pc windows 10 32 bit download zoom conferencing how do i download zoom on my pc zoom app download - zoom app download pc requirements for zoom meeting
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

बालेनको साढे ३५ हजार कट्यो मत काठमाडौँमा

 शनिबार, जेष्ठ ७ २०७९  

काठमाडौँ । स्वतन्त्रबाट मेयरमा उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँमा साढे ३५ हजार मत कटाएका छन् । उनले पछिल्लो मतपरिणामअनुसार ३५ हजार ७५१ मत पाएका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले भने १९ हजार ५१५ मत पाएका छन् ।

यस्तै उपमेयरमा सुनिता डंगोलले ३४ हजार मत पाएकी छन् । काठमाडौँमा लगातार अग्रता बढाइरहेका बालेन साहले मेयरमा जित्ने सम्भावना बलियो बनाएका छन् ।

प्रतिक्रिया सबै