zoom meeting join download - zoom meeting join download zoom download webinar attendee list can't download zoom zoom meeting app download for windows 10 pc can u use zoom on laptop
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

अपडेट :  बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता

 आइतवार, जेष्ठ ८ २०७९  

काठमाडौँ। काठमाडौँ महानगरपालिकामा एक लाख मत गणना सकिएको छ।

अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् ।

साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् ।

प्रतिक्रिया सबै