zoom download for lenovo laptop zoom meeting app update zoom blur download zoom cloud meetings download for pc zoom installation error 10006 download zoom recorded meetings zoom download desktop free - zoom download desktop free
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

पोखराको मेयर उम्मेदवारमा धनराज ३२६० मतले अगाडि

 आइतवार, जेष्ठ ८ २०७९  

काठमाडौं । पोखरा महानगरपालिकामा मेयर उम्मेदवार धनराज आचार्य ३२६० मतले अग्रता लिइरहेका छन् । आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ३ हजार २ सय ६० मत अन्तरले पछि पारेका हुन् ।

हालसम्म एक लाख १ हजार १२१ मत गणना हुँदा आचार्यले ४० हजार ४३४ र थापाले ३७ हजार १७४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका उपमेयर उम्मेदवार मञ्जु देवी गुरुङको पनि अग्रता कायम छ ।

त्यस्तै, प्रमुख पदमा राप्रपाका उम्मेदवार शंकर खरालले ४ हजार ५८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेल ९गनेस०ले २ हजार ६१३ मत पाएका छन् ।

उपमेयर उम्मेदवार एमालेकी गुरुङले कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट भन्दा १ हजार ६१२ मत बढी पाएकी छन् ।

मञ्जुको ४२ हजार ३१६ र कोपिलाको ४० हजार ७०४ मत छ । राप्रपाका रञ्जना कुमारी सेन पौडेलको पक्षमा ४ हजार ५०९ मत परेको छ ।

 

प्रतिक्रिया सबै