download zoom 4.6.8 hack zoom app download apphax zoom app facebook join zoom meeting online australia - join zoom meeting online australia download zoom app.
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

तुलसीपुर उपमहानगरको मेयर र उपमेयरमा एमालेको अग्रता

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार टीकाराम खड्काले एक हजार १६१ मतल अग्रता कायमै राखेका छन् ।

उनले हालसम्म १६ हजार ७९६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ५३५ मत प्राप्त गरेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपमेयरमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरीले १६ हजार ७९ मत प्राप्त गरेर अग्रस्थान छिन् भने गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले ११ हजार ४४५ मत पाएका छन्।

वडा नं १० मा एमालेका यमराज केसी एक हजार ८७९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी कांगे्रसका धु्रवहादुर शाहले एक हजार २३ मत प्राप्त गरे । अहिलेसम्म तुलसीपुरका १० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । हाल तुलसीपुर ११ र १२ को मतगणना जारी छ ।

 

 

प्रतिक्रिया सबै