zoom free download for pc windows 10 zoom app icon zoom cloud download for pc zoom desktop client download windows 10 zoom app for blackberry free zoom download for windows 11 zoom installer error 10003 zoom transcription download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

भरतपुरमा रेनुलाई १०३१४ मतको अग्रता

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौं । भरतपुर महानगरका मेयर उम्मेदवार रेनु दाहालले १० हजार ३ सय १४ मतको अग्रता लिएकी छन् । महानगरको १ लाख ११ हजार २ सय ७३ मतगणना हुँदा रेनुले ४४ हजार ७ सय १० पाएकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ३४ हजार ३ सय ९६ मत पाएका छन् । यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४५ हजार ८ सय ४० र राप्रपाका हिमला गुरुङले २७ हजार १ सय ८१ मत पाएका छन् ।

प्रतिक्रिया सबै