why my zoom app is showing incorrect password download zoom hp download and install zoom meeting zoom meeting zoom meeting login is pcr testing reliable zoom meeting app - zoom meeting app zoom countdown timer download zoom english download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

पाँच डिआइजी एआइजी बढुवामा सिफारिस

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौं । नेपाल प्रहरीका पाँच डिआइजी एआइजी बढुवामा सिफारिस भएका छन् । सोमबार विहान बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

उत्तमराज सुवेदी पहिलो नम्बरमा सिफारिस भएका छन् । त्यस्तै, अरुण बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह बढुवा सिफारिसमा परेका हुन् ।

डिआइजी बढुवासँगै तीन प्रदेश नेतृत्वविहिन बनेका छन् । अरुण बिसी प्रदेश १, पूजा सिंह बागमती र दिवेश लोहनी गण्डकीमा कार्यरत छन् । उनीहरुको बढुवासँगै ती प्रदेशमा नयाँ डिआइजी बढाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया सबै