zoom transcription download free notes app with zoom box zoom app download for pc windows 10 32 bit zoom install for windows 10 home zoom 5.9.3 download amazon fire zoom app zoom cloud app free download for pc - zoom cloud app free download for pc zoom download for windows 8.1 64 bit
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

बालेनले ल्याए ४६४७६ मत

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । अहिले ९ वटा वडाको मत गणना भइरहेको छ । वडा ९, १०, १३, १४, १५, २०, २१, २२, २६ मा मत गणना जारी छ ।

हालसम्म १३५६९३ मत गनिएकोमा स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ४६४७६ मत ल्याएका छन् भने दोस्रोमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २७७९९ मत ल्याएकी छन् ।

त्यस्तै एमालेका उम्मेदवार केशव स्थापितले २६८६१ मत प्राप्त गरेका छन् । काठमाडौं महानगरमा १६७००० मत खसेको थियो ।

प्रतिक्रिया सबै